निर्माण व्यवसाय ऐन, २०५५
Section 18
ठेक्का सम्बन्धी कागजात पठाउनु पर्ने
नेपाल …………. भित्र सार्वजनिक निर्माण कार्य गर्ने सम्बन्धमा भएको सम्झौता र सोसंग सम्बन्धित कागजातहरुको एक प्रति ठेक्का स्वीकृत गर्ने निकायले समितिमा पठाउनु पर्नेछ ।
निर्माण व्यवसाय ऐन, २०५५
Preamble - 0
Preamble 0: प्रस्तावना
Chapter - 1
Section 1: संक्षिप्त नाम र प्रारम्भ
Section 2: परिभाषा
Chapter - 2
Section 3: इजाजतपत्र प्राप्त नगरी सार्वजनिक निर्माण कार्य गर्न नहुने
Section 4: इजाजतपत्र
Section 5: इजाजतपत्रको अवधि र नवीकरण
Section 6: अस्थायी इजाजतपत्र
Section 7: इजाजतपत्रको खारेजी
Chapter - 3
Section 8: निर्माण व्यवसायीको वर्गीकरण
Section 9: निर्माण व्यवसायीको दायित्व
Section 10: निर्माण व्यवसायीको समूहीकरण
Section 11: निर्माण व्यवसायीहरुबाट गराउन सकिने सार्वजनिक निर्माण कार्य
Section 12: स्वदेशी निर्माण व्यवसायी तथा संयुक्त लगानीमा संचालित निर्माण व्यवसायीबाट सार्वजनिक निर्माण कार्य गराउने
Chapter - 4
Section 13: निर्माण व्यवसाय विकास परिषद्
Section 14: परिषद्को काम, कर्तव्य र अधिकार
Section 15: कार्यान्वयन समिति
Section 16: कार्यान्वयन समितिको काम, कर्तव्य र अधिकार
Chapter - 5
Section 17: निर्माण व्यवसायी कोष
Chapter - 6
Section 18: ठेक्का सम्बन्धी कागजात पठाउनु पर्ने
Section 19: सहुलियतमा पैठारी गरिएका सामानहरुको विवरण खुलाउनु पर्ने
Section 20: विदेशी निर्माण व्यवसायीले सहुलियतमा पैठारी गरेका मेशिनरी औजार आदि अन्यत्र प्रयोग गर्न नहुने
Section 21: विदेशी सरकार वा संस्थासंग भएको सम्झौता बमोजिम हुने
Section 22: दण्ड सजाय
Section 23: उपसमिति गठन गर्न सक्ने
Section 24: इजाजतपत्रको प्रतिलिपि दिने
Section 25: अधिकार प्रत्यायोजन
Section 26: प्रचलित कानून बमोजिम हुने
Section 27: नियम बनाउने अधिकार
Section 28: बचाउ